
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधी राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिक अभ्यास अब नेपाली

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निवार्चन आयोगले अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन पार्टी संरचनालाई निर्देशनात्मक परिपत्र (सर्कुलर) जारी गरेको छ । जसपाको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख

लमजुङ । कास्की कारागारबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका प्रतिवादीहरू लमजुङमा लुकीछिपी बसिरहेको अवस्थामा

काठमाडौँ । जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ

झापा, पुस १८ । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट विर्तामोडतर्फ

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति देउवाले

काठमाडौँ, पुस १८ । पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६

एजेन्सी । स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको मृत्यु भएको छ । आगलागीमा एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था