
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको न्याय सेवा तालिम केन्द्रले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित २० जना उच्च अधिकारी बेपत्ता भएको भन्दै खोजिदिन गृहमन्त्रालयलाई पत्राचार गरेको छ

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ ।

शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल आठ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य,

प्रदेशको राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाले तोक्ने संवैधानिक व्यवस्था छ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभएसम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्ने व्यवस्था भए पनि अहिलेसम्म तोकिएको छैन
चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ ।

आज मिति २०७४ साल कात्तिक २५ गते शनिबार । तदअनुसार २०१७ नोभेम्बर ११ तारिख । तपाईको आजको दिन कस्तो रहन्छ त हेर्नुहोस राशिफल

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तत्काल बैंकका शाखा पुग्न कठिन भएमा वैकल्पिक बैंकिङ सेवामार्फत लाभग्राहीलाई सेवा पु¥याउने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई आज पक्राउ गरिएको छ ।

गाउँ गाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने प्रतिबद्धता पनि अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार रायमाझीले व्यक्त गर्नुभयो ।

बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताएको छ ।