देश

कसले मार्ला त काठमाण्डौँ १ मा बाजी ? हेर्नुस यस्तो छ चुनावी लेखाजोखा

साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जनाैं घाइते

झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ गम्भिर घाइते  भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै

काठमाण्डौका मतदाताको आग्रह : धुलो हटाउनुस, चुनाव जित्नुहोस

करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी

दुई मोटरसाईकल ठोक्किदा १ को मृत्यु, २ घाईते

महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय

रिङ हाउटको जोखिम भएका यी १० शीर्ष नेता

१० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् ।  एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, सप्तमी तिथि १९ः५५ बजेउप्रान्त अष्टमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

प्रचण्डको घरदैलो अभियान सुरु, हेर्नुहोस मतदाताका माग

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान शुरु गर्नु भएको हो ।  घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो

रानीपोखरी पुन:निर्माणको काम सुरु

उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । 

श्रीमान् विदेश गएको मौकामा अनैतिक सम्बन्ध राखी हत्या गर्ने प्रेमीलाई जन्मकैद

जिल्ला अदालतले बेदकोट नगरपालिका–१ चम्फापुरकी २४ वर्षीया रामदुलारी रानाको हत्याका आरोपी उनका प्रेमी प्रकाश मल्ललाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई

काठमाडौंमा आगलागीमा परी यसरी एक जनाको मृत्यु भयो

आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा परी ज्यान गुमाएका