
वाम गठबन्धनले सिद्धबाबा वैकल्पिक सडक, ‘एक घर एक धारा’, कालीगण्डकी लिफ्ट खानेपानी, अन्तरजिल्ला जोड्ने उत्तर—दक्षिण सडक, पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशको संग्रहालय स्थापना, पाल्पालाई पर्यटनको केन्द्र बनाउने लगायतका योजना

नेपाली कांग्रेसको संलग्नतामा बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको थियो ।

नेपाली कांग्रेस समर्थक उनले आफुले राजेको भन्दा फरक दललाई सहयोग गरेकै कारा कार्मारोङ गाउँपाकिला ८ माँग्री गाउँका ३१ बर्षीया निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रमतीलाई घर निकाला गरेका हुन् ।

आज मिति २०७४ साल कात्तिक २७ गते सोमबार । तदअनुसार २०१७ नोभेम्बर १३ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष ,दशमी तिथि

चुनावी चटाराे देशभर कै उम्मेदवारलाई लागेको छ । यसले चुनावी माहोल बढाएको छ नै । त्यो भन्दा नि शीर्ष नेताको चुनावी सक्रियता र खटाइले विषेश अर्थ राख्ने गर्दछ।

प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उहाँको राजीनामा स्वीकृत गर्दै पूर्वअर्थसचिव युवराज भुसाललाई सिइओ नियुक्त गरेको थियो ।

आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो ।

पुनलाई लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ ।

वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उहाँले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिनुभयो ।