देश

प्रदेश नम्बर २ का १५ तहको अन्तिम नजिताः एमाले-कांग्रेस बराबरी

प्रदेश नम्बर २ का १५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिताअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमालेले बराबरी स्थानमा जित हाँसिल गरेका छन् । एमालेले र

बाराको कलैयामा एमालेले फोरमलाई उछिन्यो, जिल्लाका दुईवटै उपमहानगरमा अग्रता

बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो । एमालेको मेयरका उम्मेद्वार विनोद

महोत्तरीका ५४ वटा वडाको मत परिणाम सार्वजनिक : कुन दल अगाडि ?

महोत्तरीमा सत्ता साझेदार दल नेपाली कांग्रेस र माओबादी केन्द्रबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । जिल्लामा अहिलेसम्म १० नगारपालिका र ५ गाउँपालिकाका कुल १३८ वडा मध्ये

वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम सार्वजनिक, राजपा पछारियो

प्रदेश नम्बर २ को एकमात्रै महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो पटक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसलाई राजपा नेपालले पछ्याइरहेको छ

मोरङको कानेपोखरी आगलागी, एकै घरका चार जनाको मृत्यु

मोरङको कानेपोखरी–३ हर्कपुरस्थित चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै घरका चार जनाको ज्यान गएको छ । आगलागीबाट चन्द्रकुमार रार्इसहित चारजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय

कांग्रेसले पनि खोल्यो खाता, औरहीको प्रमुखमा ब्रह्मदेव विजयी

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले पनि जितको खाता खोलेको छ । धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।उनले २ हजार

आजदेखि बडादशैं सुरु, घरघरमा घटस्थापना गरिँदै

आजदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरी ‘नवरात्र अनुष्ठान’ सुरु

लोकतान्त्रिक फोरमले खाता खोल्यो, इशानाथको मेयर बने सन्तोष

नेपाल लोकतान्त्रिक फोरमले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता खोलेको छ । लोकतान्त्रिक फोरमले रौतहटको ईशानाथ नगरपालिकामा जित हात पारेको हो । यहाँ लोकतान्त्रिक फोरमका

एक नगरपालिकासहित २४९ वडाको मत परिणाम आयो, कस्ले कति जिते ?

प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर

घुस लिँदै गर्दा दुई जना कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक