देश

काठमाडौंमा ८८ किलो सुन सहित एक जना पक्राउ, कसले ल्यायो यति धेरै सुन ?

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो

तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्याउन नमान्ने, बढी भाडा लिई यात्रु

यस्ता छन् नेपाली काँग्रेस महोत्तरीले चयन गरेका उम्मेदवार

प्रदेश नं. २ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।   नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य

नापी कार्यालयका प्रमुख होटलमा मृतावस्थामा फेला

नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला

शैक्षिक सुधारमा जनप्रतिनिधिको सक्रियता, निजी विद्यालयमा पढ्न नपाउने निर्णय

बाजुराको बडीमालिका नगरपालिकाको तेस्रो बैठक जनप्रतिनि सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने निर्णय गरेका छन् । बैठकबाट नगरभित्रको शैक्षिक अवस्था

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो: पन्छाउन अप्ठ्यारो, यात्रु अलपत्र

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका

बाख्रादेखि मान्छेसम्म खान पल्केको चितुवा पासोमा

झापाको गौरादह नगरपालिका–९ मा एक महिनादेखि दर्जनौ बाख्रा, कुकुर र मान्छेसमेत खाएको चितुवा पासोमा परेको छ । एक महिनादेखि स्थानीयलाई दुःख दिंदै आएको चितुवा वडा कार्यालयले बनाएको

मोरङको सुन्दरहरैँचामा बिहानै जिप दुर्घटना, दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको