
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ

काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा

नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ । पार्टीका अध्यक्ष

भोलि (आइतबार) सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इदुल जोहा) परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो

असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १०० कोषमा जम्मा गर्दै उहाँकै पहलमा

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला

जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका लालबहादुर

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट आफ्ना प्रतिशपर्धी अनिल शर्मालाई २१ मतले पराजित गर्दै तामाङ अध्यक्षमा

नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय समितिको बैठक स्थगन भएको छ । आजदेखि शुरु हुने भनिएको बैठक प्रदेश नं २ मा हुने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार कर्मचारी संघको आठौं केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले एकै