देश

मुग्लिन सडकखण्ड सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर

मुग्लिन सडक फेरि अवरुद्ध, जलविरेमा सुख्खा पहिरो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने

शिक्षाका उप–सचिवहरु स्थानीय तहमा सरुवा, को कहाँ परे ? (सूचीसहित)

शिक्षा मन्त्रालयले उप–सचिवहरुलाई स्थानीय तहमा सरुवा गरेको छ । मन्त्रालयले ७५ जना उप–सचिवलाई स्थानीय तहमा सरुवा गरेको हो । कसको कहाँ सरुवा ? महानगरपालिका काठमाडौं – प्रह्लाद अर्याल ललितपुर –

प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । उनी देशको २७ औं प्रधानन्यायाधीश बनेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त

अर्थमन्त्री कार्कीलाई भोजपुरे सेवा समाजको बधाई

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले मन्त्री कार्कीलाई बधाई–पत्र दिदै भने , “आज फेरि भोजपुरले तपाईंजस्तो असल मन्त्री पाएको छ । यो समग्र भोजपुरेको लागि खुुसीको कुरा हो

क्याबात छोरी ! जसले बाबुलाई कलेजो दिएर नयाँ जीवन दिइन्

बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ । आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ

पोखराको जंगलमा गाई काटियो, दुईजना पक्राउ

गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ

पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले

कनकाई नदीमा बगेर एक जनाको मृत्यु

कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको

साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड

साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र