
निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । यसबारे आयोगले निर्णय लिइरहेको आयोगका एक अधिकारीले जानकारी दिए । निर्वाचन आयोगले साउन १

चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै यातायात व्यवस्था कार्यालय बाग्मतीमा सेवाग्राहीले नाराबाजी तथा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले एकान्तकुनामा यातायात

नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा भोलि (बुधबार)देखि सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको तयारीका विषयमा

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ । आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने

शिक्षा मन्त्रालयले उप–सचिवहरुलाई स्थानीय तहमा सरुवा गरेको छ । मन्त्रालयले ७५ जना उप–सचिवलाई स्थानीय तहमा सरुवा गरेको हो । कसको कहाँ सरुवा ? महानगरपालिका काठमाडौं – प्रह्लाद अर्याल ललितपुर –

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । उनी देशको २७ औं प्रधानन्यायाधीश बनेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले मन्त्री कार्कीलाई बधाई–पत्र दिदै भने , “आज फेरि भोजपुरले तपाईंजस्तो असल मन्त्री पाएको छ । यो समग्र भोजपुरेको लागि खुुसीको कुरा हो

बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ । आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ