
सर्वोच्च अदालतले विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत् प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ

कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ

मधेशी मोर्चामा आबद्ध दलहरू र सरकारबीच हिजो अबेरसम्म बसेर सहमति भएको तीन बुँदेलाई कार्यान्वयनमा ल्याउन आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन्

पाल्पाको पालुङ्गमैनादीमा भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ

जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ । गाउँगाउँमा कसलाई मत िदने छलफल जारी छ । तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै

स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका

मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ११ गते स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको १५ नं वडा एकाइ कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता राजाराम श्रेष्ठले

काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने

सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार