देश

भारतको भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो

नयाँ शक्ति र संघीय समाजवादी फोरम छिट्टै एक हुने

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकता हुने भएको छ। एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरिएको छ

मोर्चासँग बालुवाटारमा प्रधानमन्त्रीको निर्णायक वार्ता

सत्तारुढ दलहरु र मधेसी मोर्चाबीच अहिले बालुवाटारमा वार्ता भइरहेको छ । स्थानीय तह निर्वाचन निकै नजिक आइसकेका बेला निर्णायक छलफलका लागि भन्दै प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका हुन

राष्ट्रपति भण्डारी आज स्वदेश आउने

भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले

बन्चरो प्रहार गरी साथीको हत्या

रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी शुरू

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी शुरू भएको छ । प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो

आज दिउँसो पानी पर्ने

काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ