
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास हुँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् । बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार तिन सय भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगतका अग्रजले उनीहरूलाई दीक्षित भएको

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला कार्यक्रम भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मालिका विकास संघ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि छलफलमा छुटेका छन् । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही बेरदेखि

काठमाडौं । नयाँ राजनीतिक दल गठनको गृहकार्यमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जा मन्त्रीसमेत रहेका उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । स्रोतका अनुसार बिहीबार बिहान भएको

धनगढी । कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ०८

मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ढाल्न १० दिनको अल्टिमेटम दिएको नेकपा माओवादीको केन्द्रीय समितिको विशेष बैठक बुद्धनगरमा बसेको छ । माओवादीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर राखेको अवस्थामा एक विदेशी महिला पक्राउ गरेकी छिन्। ब्युरोका अनुसार पक्राउ पर्नेमा थाल्याण्डकी नागरिक ४० वर्षीया मिस रुसानी कामा रहेकी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा उनले मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा