देश

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन्

कहिलेबाट लागू हुन्छ राष्ट्रिय परिचयपत्र ?

काठमाडाैं, चैत्र ३ हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने

यसरी टर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलाे दुर्घटना

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो

नेपालमै भेटियो बर्ड फ्लुको नयाँ भाइरस

नेपालका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा

वामदेव भन्छन्–कुनैपनि हालतमा संविधान संशोधन गर्न दिदैनौ

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताउनुभएको छ

एकसय ८० जना एमालेमा प्रवेश

अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी ‍‍(केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन्

भाउजुले देवरको हत्या गरिन्

‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ

नयाँ माध्यमिक परीक्षा (एसइई) को तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ

शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन्

दुर्घटनामा एक जनाको मृत्यु

धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार राति काठमाडौं आउँदै गरेको