देश

सप्तरीका मृतक परिवारलाई मोर्चाद्वारा सहयाेग

एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट

एमालेको जागरण अभियान आज टीकापुरमा

एमालेले मेची महाकाली अभियानअन्तर्गत बुधबार कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दैछ

चन्दा सङ्कलन गरेर सडक निर्माण

बडिमालिका नगरपालिका–२ मा शिक्षक, कर्मचारी र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी सडक निर्माण गरिएको छ

१४ हजार विदेशीलाई नेपालमा रोजगारी

काठमाडौं, चैत २ नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रमस्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ । श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले

चिनियाँ ठेकेदारको लापरवाहीले भरतपुर–बर्दघाट प्रसारण लाइन अनिश्चित

देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व–पश्चिम २२० केभी प्रसारण लाइनको

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी

ऊर्जामन्त्री जनार्दन शर्मा सम्मानित

मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ

लोकमानविरुद्ध महाअभियोगकाे प्रस्ताव प्रतिवेदन स्वीकृत

व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ

मधेसी माेर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, यस्ताे छ अान्दाेलनकाे तालिका

काठमाडाैं, चैत्र १ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता सँगै माेर्चाले भोलि देखि  आन्दोलनका कार्यक्रम अघि बढाएको छ । माेर्चाले समर्थन फिर्ता लिए

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक

निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ