देश

भक्तपुरमा मिनीट्रकले कुल्चँदा १५ महिने शिशुकाे मृत्यु

नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा आज बा १ ख ४७९९ को मिनीट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ

फेरी सात किलो सुन सहित तीन जना पक्राउ

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको

देशभर लाेडसेडिङ हट्यो

नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज

एमाले नेता शेरधन रार्इ भन्छन्– मधेसी माेर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा

नेकपा (एमाले) का युवा नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राइले मधेसी मोर्चा कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभएको छ

किन टुंगिएन प्रहरी महानिरीक्षकको मुद्दा, को होला प्रहरी प्रमुख ?

काठमाडौँ, चैत्र ३ सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश

दुर्घट्नामा एक जनाको मृत्यु

मोरङको डाईनिया रंगेली सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । को १ क १८४६ नम्बरको ट्रकले

एमालेले कैलाली र कञ्चनपुरमा सभा गर्दै

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत बिहीबार कैलाली र कञ्चनपुरमा कार्यक्रम हुँदैछ । कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा सभाको तयारी भइरहेको एमालेले जनाएको छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा

मोर्चा आवद्ध ६ दलले सभामुखलाई सरकारको समर्थन फिर्ताको औपचारिक पत्र दिँदै

आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको

सुनुवाई समितिले सिफारिस राजदुतविरुद्धको उजुरी लिपिवद्ध गर्दै

संसदीय सुनुवाई विषेश समितिले आज विभिन्न १२ मुलुकका लागि सिरफारिस भएका राजदुतविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु

नयाँ माध्यमिक परीक्षा एसइई आजबाट सुरु

देशभर आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा एसइई सुरु हुदै छ । परीक्षामा देशभरबाट पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुदैछन् । जसमध्ये दुईलाख ५९ हजार सातसय ३२ छात्र