काठमाडौँ, फागुन १३ महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अझै निर्वाचन हुनेमा आशंका कायमै रहेको बताएका छन्...

घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयबाट दुई कर्मचारीसहित तीनजनालाई पक्रेको छ

बर्दियाको ठाकुरद्धार आम्बासा सडक खण्ड अन्तर्गत ठाकुरद्धारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ

डा. बाुबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपालले सरकारले

व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सरकार र प्रतिपक्ष नेकपा एमाले सहमत भएका छन । बिहिबार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष

राज्य विरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सीके राउतलाई थप १० दिन हिरासतमा राखिने भएको छ

नेकपा एमालेसहितका विपक्षी दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन लचिलो देखिएका छन् । मधेस केन्द्रित दल चुनावमा सहभागी...

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले २\४ हजार मेगावाट विद्युत् खपत हुने गरी उद्योग स्थापनाको योजना बनाउन उद्योगीहरुलाई आग्रह गरेका छन्। विराटनगरमा बुधबारदेखि सुरु भएको विराट एक्स्पो २०७३ को उद्घाटन कार्यक्रममा शर्माले