देश

नेपालमा फेरी बर्ड फ्लु, पोखराको खाल्टे मसिनामा हाँसमा देखियाे राेग

आफूले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ

एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदै

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा दक्षिण एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदैछ । दुईदिन सम्म चल्ने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल हुने बताइएको

माथिल्लो तामाकोशीको ८५ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय

एनसीसी क्याम्पसमा आगलागी

बानेश्वर मीनभवनस्थित नेपाल कमर्स क्याम्पस ९एनसीसी० मा गएराति आगलागी हुँदा कागजपत्र जलेर नष्ट भएका छन्। क्याम्पसको लेखा शाखामा आगो लागेको हो

दुर्घट्नामा एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट धनुषामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ पुरोहित महेश पाण्डे रहेको प्रहरीले जनाएको छ । जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत गएराति पूजा गराउन साइकलमा

सिडिअाेहरूकाे सरूवा, काे कहाँ पुगे ?

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिअाे) हरूकाे सरूवा गरेकाे छ । रा.प. द्वितिय श्रेणीका कर्मचारीहरूकाे मन्त्रालयले काज सरूवा गरेकाे हाे

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

सरकारले पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित व्यवस्थापिका–संसदमा विधेयक दर्ता गरेको छ। पूर्व पदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्व राष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने

काठमाडाैं महानगरपालिकामा अब ३२ वडा, कुन वडा कताँ गाभिए ?

यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ

पशुपतिनाथ मन्दिर बिहान ३ः३० बजेदेखि नै खुला

महाशिवरात्रिका दिन आज बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए