देश

कति छ आज सुनको मूल्य ?

काठमाडौं, पुस ११ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यस्तो छ आजको खेल तालिका

काठमाडौं, पुस ११ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार पनि पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, सप्तरी, धनकुटा र कास्की जिल्ला जिल्लामा बिभिन्न खेलहरु हुँदैछन्। सुनसरीको इटहरी रंगशालामा भइरहेको एथ्लेटिक्समा ४ सय

साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्ने

काठमाडौं, पुस ११ साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज बाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा

सभामुखको आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दै

काठमाडौं, पुस ११ पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा

सरकारी वकिलको घोषणा, गैरकानुनी कार्यको प्रतिरक्षा गर्दैनौं

काठमाडौं, पुस ११ सरकारी निकायले जबर्जस्ती नीतिगत निर्णय गरेकोप्रति आपत्ति जनाउँदै सरकारी वकिलहरूले अबदेखि यस्ता गैरकानुनी निर्णयमा प्रतिरक्षा नगर्ने घोषणा गरेका छन् । आइतबार सम्पन्न सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलनमार्फत

संयुक्त अभ्यासमा भारतलाई समेत उछिन्दै नेपाल प्रहरीको कीर्तिमान

काठमाडौं, पुस १० भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

काठमाडौं, पुस ११ अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी

समाजिक कुरीतिविरुद्ध धामीझाँक्री

काठमाडौं, पुस ११ वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्। विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता

के गर्ने नेपालीसँग रहेको याे ३ अर्ब भारू ?

काठमाडाैं, पुस ११ भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ । नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको

अाजकाे राशिफल

अाज मिति २०७३ साल पुस ११ गते साेमबार तदनुरूप सन् २०१६ डिसेम्बर २६ । कृष्ण पक्षकाे द्वाद्शी तिथी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् , मेष (चु, चे, चो, ला, लि,