देश

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ

काठमाडौँ, भदौ २७ नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं, भदौ २७ साताको दोस्रोदिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार पनि ५८ हजार ७ सयमा प्रतितोला कारोबार भएको सुनको कारोबार आज पनि सोही मूल्यमा कारोबार भइरहेको

नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा, भदौ २७ आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ

नेपालमा कुन दल कति धनी ?

काठमाडाैं, भदाै २७ राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि

अाजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोबारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतिको योग रहेको छ । सोचे भन्दा खर्च

१२ सचिवकाे सरूवा, काे कहाँ ?

काठमाडाैं, भदाै २६ सरकारले  विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरेकाे छ । अाइतबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले  सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, क्षेत्रीय प्रशासक

क्रान्तिकारी पार्टी गोलबन्द हुनुपर्ने : अध्यक्ष मोहन वैद्य

काठमाडौँ,  भदौ २६  नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकमा अझै पनि क्रान्ति सफल नभएकाले सफल बनाउन क्रान्तिकारी पाटी गोलबन्द भएर अघि बढ्नुपर्ने बताउनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम

पञ्चेश्वर आयोजना अघि बढ्छ : परराष्ट्रमन्त्री महत

काठमाडौँ, भदौ २६  परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताउनुभएको छ । नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन

अख्तियारद्वारा आरोपपत्र दायर

काठमाडौँ,  भदौ २६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा

जनताको पक्षमा काम गर्न सभापति देउवाको निर्देशन

काठमाडौँ,  भदौ २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ । सभापति देउवाले आज आफ्नै निवास