देश

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल भदौ २६ गते आइतबार। इश्वी सन् २०१६ सेप्टेम्बर ११ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २८:२० बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

जब पर्यटन मन्त्री एम्बुलेन्स चालक बने…

यतिबेला जीवनबहादुर शाही संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । शाही कर्णाली हुम्लाका हुन् भने उनि कांग्रेसबाट यही भदाै १० गते मन्त्रीमा नियुक्त भएका हुन् । हुम्लाबाट पहिलाे क्याबिनेट

छ दिनकी सुत्केरी बेपत्ता

लिबाङ (रोल्पा),  भदौ २५ जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् । छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि

बैतडीको कुवाकोट गाविस पूर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी,  भदौ २५ कुवाकोटलाई आज पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ । एक वर्षयता सो गाविसका सबै १२४ गभर्वती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको हो

दुर्घटनामा मृत्यु

मलेखु (धादिङ),  भदौ २५ पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट गाविस–८ गोमतीपुलमा दुईवटा बस आज आपसमा ठोक्ँिकदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा सुर्खेतका ५१ वर्षीय गगनसिंह थापा मगर

पुरानै पार्टीको पुनरावृत्ति नगर्ने : डा भट्टराई

पोखरा, भदौ २५ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले पुरानै पार्टीको पुनरावृत्ति हुने गरी काम नगर्ने बताउनुभएको छ । तमु राष्ट्रिय परिषद् नेपालको

महरा चीनतर्फ प्रस्थान

काठमाडौँ,  भदौ २५ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो । छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन

उपचार नपाएर अब कसैले पनि मर्नु पर्दैन : स्वास्थ्य मन्त्री थापा

भक्तपुर,  भदौ २५ स्वास्थ्यमन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचार नपाएर अब कसैले पनि मर्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको थिमिमा नेपाल स्वास्थ्यकर्मी सङ्घले आयोजना गरेको बिपी कोइरालाको १०२ औँ

डा.गोविन्द केसी नवौं पटक अनसन बस्ने

काठमाडौं, भदौ २५ डा.गोविन्द केसीले आफ्ना माग पुरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै असोज २ गते सम्म आफ्ना माग पुरा नभए ३ गते

ठमेलबाट चरेस सहित दुईजना पक्राउ

काठमाडैं,२५ भदौ महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेले ठमेल बाट पाँच किलो चरेस सहित दुईजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल