देश

भोलि यस्तो सुरक्षाबीच जारी हुँदैछ नयाँ संविधान

काठमाडौं, असोज २ संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी,

संविधान आउनै लाग्दा अाखिर किन नांगिए यी ‘नेता’ ?

काठमाडौँ, असोज २ आठ वर्षसम्म संविधान नबन्दा आममानिस छटपटीमा थिए । तर, अहिले संविधान बन्दाचाहिँ केही नेतामा त्यसभन्दा बढी छटपटी देखिएको छ ।आफूलाई मधेसवादी भन्ने दलहरु छिमेकी भारतलाई नै अप्ठेरोमा

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज २ गते शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २०:४७ बजेउप्रान्त सप्तमी। नक्षत्र– अनुराधा, २६:२५

२६ वटा नगरपालिका थपिए (नयाँ नगरपालिकाको सूचि सहित)

काठमाडौं, असोज १ सरकारले  देशभरका विभिन्न शहरउन्मुख नगरहरुलाई मिलाएर २६ ओटा नगरपालिका थप गर्ने निर्णय गरेको छ। स्थानीय विकास मन्त्रालयले २८ वटा नगरपालिका सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले एक उपमहानगरपालिका सहित २६

३ र ४ गते सार्वजनिक विदा

काठमाडौं, असोज १ – सरकारले संविधान जारी हुने खुशीयालीमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुई दिन विदा दिने निर्णय गरेको हो

अब को बन्ला राष्ट्रपति ?

काठमाडौं, असोज १ संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ । संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ । राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरूबीच

यी हुन् संविधान पारित गर्ने बेला अनुपस्थित हुने सभासद

काठमाडौं,असोज १ संविधानसभाबाट संविधान पारित गर्ने वेला बुधबार ६६ सभासद् अनुपस्थित रहे । अनुपस्थितमध्ये ५९ सभासद् प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा थिए भने ६ सभासद् बिरामी भन्दै उपस्थित नभएका हुन् ।

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज १ गते शुक्रबार। इश्वी सन् २०१५ सेप्टेम्बर १८ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– पञ्चमी, १९:५८ बजेउप्रान्त षष्ठी। नक्षत्र– विशाखा, २५:०५

पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उर्त्तीण

काठमाडौं, भदाै ३१ एसएसलीको पुरक परीक्षाको परीक्षाफल अाज प्रकाशन भएको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए। परीक्षामा

यस्ता छन् नेेपालको नयाँ संविधान २०७२ का विशेषताहरु

काठमाडौं, भदाै ३१ संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो