देश

संविधान जारी हुने दिन यस्तो छ नयाँ सुरक्षा योजना

काठमाडौं, भदाै ३१ नयाँ संविधान घोषणा गर्ने दिन लक्षित गरेर हिंसात्मक गतिविधि हुन सक्ने आकंलन गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पार्ने बताएको छ।संविधान जारी गर्ने दिनमा हुन सक्ने विरोध प्रदर्शन

जिशिअहरुको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस्

काठमाडौँ, भदाै ३१ क्षेत्रीय शिक्षा निर्देशक धनकुटा माया राई, हेटौडा कृष्णप्रसाद काप्री, पोखरा बैकुण्ठप्रसाद अर्याल, सुर्खेत रामप्रसाद उपाध्याय र डोटी प्रमोदकुमार साह । जिल्ला शिक्षा अधिकारी ताप्लेजुङ पूर्णबहादुर दर्जी, पाँचथर

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ ३१ गते बिहीबार। इश्वी सन् २०१५ सेप्टेम्बर १७ तारिख। नेपाल संवत् ११३५ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्थी, १८:४१ बजेउप्रान्त पञ्चमी। नक्षत्र– स्वाती, २३:१८ बजेउप्रान्त

४.१ म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौं‌, भदाै ३० बुधबार राति ८ बजेर ३७ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का काठमाडौं तथा आसपासका क्षेत्रमा  महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन

सासु बेच्ने बुहारी !

काठमाडौं, भदौ ३० भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ । प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको

यस्तो बन्दैछ संविधानपछिको नयाँ सरकार

काठमाडौं,भदौ ३० संविधान जारी गर्ने दिन नजिकिँदै जाँदा भावी सत्तासमीकरणको बहस सुरु भएको छ । संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख नयाँ चुनिने भएकाले समीकरणको गृहकार्यसमेत हुन थालेको

जेल र विमानस्थलक सेनाको जिम्मामा

काठमाडौं, भदौ ३० संविधान निर्माण प्रक्रियाले गति लिएसँगै सुरक्षा अवस्था विश्लेषण गर्दै गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । संविधान प्रक्रियामा विपक्षमा हिंसात्मक घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल भदौ ३० गते। बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११३५ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– तृतीया, १७:०१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– चित्रा, २१:०७ बजेउप्रान्त

प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गयो

रुपन्देही, भदाै २९ रुपन्देहीको वेथरीमा प्रहरीको गोली लागेर चार वर्षिय बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । अवरुद्ध रहेको सडकमा यातायात सुचारु गराउन स्कर्टिङमा गएको गाडीलाई आन्दोलनकारीले रोक लगाएपछि

परीक्षाफल प्रकाशित

काठमाडाैं, भदाै २९ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल चैत महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चतुर्थ वर्षको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार