
काठमाडौं, असोज ५ नेपालमा आइतबार संविधान जारी भएपछि भारतीय सीमावर्ती नेपाली भूभागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सीमा क्षेत्रमा जारी तनाव अन्त्य गर्न नेपालले तत्काल पहलकदमी नदेखाएका कारण अहिलेको
अाज मिति वि.सं. २०७२ साल असोज ५ गते मंगलबार। इश्वी सन् २०१५ सेप्टेम्बर २२ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, २०:१२ बजेउप्रान्त दशमी। नक्षत्र– पूर्वाषाढा, २७:२७

काठमाडौं, असोज ४ संविधान सभाबाट संविधान जारी भएकोमा असन्तुष्ट बनेको भारतले २४ घन्टा निबित्दै सोमबार दोस्रो विज्ञप्ति जारी गरेर नेपाली राजनीतिमाथि दवाब दिएको छ। नेपालको तराई क्षेत्रमा भइरहेको आन्दोलनको विषयलाई

महोत्तरी, असोज ४ काठमाडौंमा संविधान जारी भएलगत्तै महोत्तरीमा एक जनाले आत्महत्या गरेका छन् । महोत्तरीको गौशाला ५ बस्ने ५० वर्षीय रामप्रदिप महतोले आफूलाई आइतबार जारी भएको संविधान मन नपरेको भन्दै राति

काठमाडौं, असोज ४ नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को जागिरका लागि आवेदन खुलेको छ। जम्मा १ सय २० जना अधिकृत क्याडेटको लागि जंगी अड्डाले आवेदन माग गरेको हो। १ सय
अाज मिति वि.सं. २०७२ साल असोज ४ गते सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर २१ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– अष्टमी, २०:५३ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, २७:३५

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन्। 'नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु', संविधान घोषणा गर्दै उनले उनले

शरच्चन्द्र भण्डारी काठमाडौँ, असोज ३ संविधान घोषणासँगै शान्ति, समृद्धि र अग्रगामी विकासको यात्रामा मुलुकलाई अग्रसर गराउने आजको ऐतिहासिक दिनले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको यात्रा थाल्दैछ र लामो राजनीतिक सङ्क्रमणको

भोजपुर, असोज ३ अाउँला कि नअाउँला ? यी र यस्ता अनेक प्रश्नकाबिच अाज नेपालले नयाँ संविधान पाउँदैछ । नेपाली जनताका प्रतिनिधिले पहिलोपटक लेखेको संविधान अपरान्ह पाँच बजे राजधानी काठमाण्डुस्थित संविधानसभा भवनबाट
काठमाडौं, असोज ३ अाज बिहानै दोलखालाई केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ४ बजेर ५ मिनेटमा पराकम्प गएको