देश

पार्टीलाई अझ व्यवस्थित बनाउँदै जनताको भरोसा जित्ने दिशामा अघि बढ्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध र अग्रगामी दिशातर्फ लैजान महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन् । सोमबार पार्टीको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन्। उक्त बैठक नियमित कार्यसूची अनुसार बसेको प्रधानमन्त्री सचिवालयले

ईश्वर पोखरेल भन्छन्: पार्टीलाई उचित ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्द सत्र स्थलमा

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युनाइटेडनेसन्स मल्टीडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाइजेसन मिसन इन

एमाले महाधिवेशनमा ओली प्यानल हेरफेर, अब भट्ट उपमहासचिवका उम्मेदवार बन्ने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको तयारी चलिरहँदा अध्यक्ष केपी शर्मा ओली प्यानलमा हेरफेर भएको छ । पार्टी सचिव लेखराज भट्टले फेरि सचिव पदमा उम्मेदवारी दिन अस्वीकार गरेपछि

एमाले अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार तोकियो, अन्यको कति ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन आयोगमार्फत उम्मेदवारी दर्ता र अन्य चुनावी गतिविधि अघि बढिरहेका हुन् । एमाले निर्वाचन आयोगले

यो सरकार मन्त्रीका लागि भ्रष्टहरू मात्रै खोज्दै हिँडेको छ: रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार हो : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक: पूर्वमन्त्री उपाध्यायको निधनमा तीन दिन पार्टीको झण्डा झुकाइने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज बसेको सात दलीय गठबन्धनको बैठकले जनमतबाहेक तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी एक-एक जना मन्त्री