
रौतहट, मंसिर २९ । भारतसँग सीमा जोडिएको रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समितिले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छ ।

रुपन्देही । रूपन्देही प्रहरीले बहुविवाह गरेको आरोपमा डिएसपी र असईलाई पक्राउ गरेको छ । बहुविवाहको आरोपमा नवलपुर जिल्ला प्रहरी कार्यालयमा डिएसपी मधु नेपाल र बुटवल धागो कारखानास्थित प्रहरी विशेष सुरक्षा

मकवानपुर, मंसिर २९ । मकवानपुरमा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरामा आइतबार दिउँसो सिकार खेल्न जंगल गएका

काठमाडौँ, मंसिर २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्ने भएका छन् । । सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७:०० बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित

ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताउनुभएको छ । आदिवासी जनजाति आयोगले आज यहाँ आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले समावेशी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गर्नुभएको छ । मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गर्नुभएको छ ।