देश

११औं एमाले महाधिवेशन बन्दसत्र: धमाधम उम्मेदवारी फारम बाँडिँदै

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा उम्मेदवारहरूले फारम लैजाने क्रम जारी छ। भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ । फारम विभिन्न तीन ठाउँबाट

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बिहान ९ बजे आकस्मिक बैठक

सिकारीको बन्दुक पड्किँदा साथिको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ। जंगलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा

एमाले महाधिवेशन : संस्थापनइतरबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, अन्य पदमा को ?

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन् । नेतृत्व चयनका लागि दुवै पक्षले उम्मेदवार टुंग्याउने

चोरीको आरोपमा हिरासतमा रहेका युवक शौचालयभित्र मृत भेटिए

काभ्रे । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक युवक मृत फेला परेका छन् । काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङ हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका

ई–७ भिसा मार्फत कोरिया जाने बाटो खुल्यो, दक्ष युवालाई ठूलो राहत

काठमाडौं । गणतन्त्र कोरियामा दक्ष कामदारका रुपमा जानका लागि रोकिएको ई-७ भिसा प्रक्रिया पुनः खुलेको छ । विभागले गत भदौ ३१ गते सूचना निकाल्दै ई-७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको

अध्यक्ष ओलीको समूहबाट को-को बन्दैछन् उम्मेदवार ?

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत आज केन्द्रीय समितिका उम्मेदवार छनोट प्रक्रिया अघि बढ्ने भएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष

रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

भैरहवा, मंसिर २९ । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको

एमाले महाधिवेशन : ओली समूहबाट पदाधिकारीको नाम टुंगियो

काठमाडौं, मंसिर २९ । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो समूहमा पदाधिकारीको नाम टुंगो लगाइरहेका छन् । ओली समूहबाट पाँच जना उपाध्यक्षमा