
काठमाडौं। साताको पहिलो कारोबार दिन आज नेप्से १२.५० अंकले घटेको छ। ०.४७ प्रतिशतले घटेको नेप्से २२९४.८७ विन्दुमा अडिएको छ। आज ३३० कम्पनीको ६० हजार ६९९ पटकको कारोबारमा एक करोड १२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद र कृपावाद अन्त्य हुनुपर्ने बताएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य

काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । एमाले ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको

मनाङ । मनाङमा आइतबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२: ५४ मा मनाङको थोचे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सञ्चालन हुने भनिएको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्रको समय सारेर दिउँसो ३ बजेका लागि तोकिएको हो

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् । शाक्यले जारी महाधिवेशन केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमामा नयाँलाई अवसर दिने भन्दै कुनै पनि पदमा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको विधान संशोधनसहित पदाधिकारी बढाउनेसम्बन्धी प्रस्ताव पेस भएको छ ।११औँ महाधिवेशनको बन्दसत्र भन्दा अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्ताव गरेका हुन्

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो बताएका छन् । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै

काठमाडौं। जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले अर्थमन्त्री रामेश्वर खनाललाई आज ज्ञापनपत्र बुझाएका हुन्