
काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९

सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१९ मिलन चोकस्थित सडकमा को–१ क ७८२ नम्बरको बस र को.१ ह ८७७४ नम्बरको अटो एक आपसमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी महोत्सवको उद्घाटन सभामा युवाहरूको बाक्लो उपस्थित नभएपछि असन्तुष्टि पोखेका छन् । राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको

काठमाडौं । इलाम क्षेत्र नं १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस हुनेहरुमा युवा नेता प्रदेश सभा क्षेत्रीय सभापति निस्कल राई,

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा जारी राजनीतिकरण अन्त्य गर्न ‘प्रधानमन्त्री नै कुलपति’ रहने व्यवस्था परिमार्जन गर्ने प्रक्रिया सुरु भएको बताएकी छन् । धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त

काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिहरूबीच भएको वार्तामा सहमति जुटेपछि देशभरका भन्सार कार्यालयहरू तत्काल सञ्चालनमा आएका छन् । मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्टले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ। कम्पनीले हेटौंडा–१७ हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी

काठमाडौँ । मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा उदयपुर र रुपन्देहीमा गरी दुई जनाको मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, थुलुङ डाँडास्थित सडकमा बा.९२ प ०८९७ नम्बरको मोटरसाइकल र प्र.१-०५-००२ प