
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नै गाडीबाट सुरु गर्दै सबै सवारीका कालो सिसा हटाउने अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गृहमन्त्री

काठमाडौं । चौतर्फी रुपमा विरोध भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । पार्टीका मुख्यसचिव गणेशमान पुनका अनुसार बैठक आज अपराह्न ४ः३० बजे जुम माध्यमबाट बस्न लागेको हो । बैठकमा शहीदहरूप्रति

काठमाडौं । देशका विभिन्न स्थानमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवसका दिवस मनाइएको छ । यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेर धान रोपेकी

काठमाडौं । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारबाटै खेलबाड भएको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै शिक्षामन्त्रीबाट विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार

काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान काठमाडौं महानगरपालिका-१४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उक्त दुर्घटना भएको

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका २७५ जना सांसदहरूलाई प्रशिक्षण दिएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुले संसदीय प्रक्रिया र अभ्यासबारे पर्याप्त