देश

भन्सार छली गरी ल्याइएका रु २४ लाखका मोबाइल बरामद

लुम्बिनी, १४ असार । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब रु २४ लाख बराबरका मोबाइल फोन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब

वामपन्थी शक्तिबीच सहकार्य अपरिहार्य : प्रचण्ड

काठमाडौँ, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, संवैधानिक अधिकारको संरक्षण र जनअधिकारको संवर्द्धनका लागि वामपन्थी शक्तिबीच सहकार्य अपरिहार्य रहेको बताए। जननेता मदन भण्डारीको

सरकारलाई ‘ओभर स्मार्ट’ नबन्न नेपाली कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् । सरकार स्मार्ट

ज्ञानेन्द्र शाहीको माग- सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरबाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गरेका छन्

मोरङ कारागार असुली प्रकरण : तरकारी लैजानेलाई प्रयोग गरेर पैसा उठाउने गरेको खुलासा !

मोरङ । मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीले पैसा संकलन गर्न तरकारी आपूर्तिकर्तालाई माध्यम बनाउने गरेको खुलासा भएको छ । सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानका अनुसार,

श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?

काठमाडौँ । श्रम संस्कृतिका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र (बालेन शाह) ले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो ? भनेर प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा

प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले

विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । साथै एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गत जेठ १७ गते दिएको सीमा

एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो । जुअनुसार सुनको मूल्य

सकियो विश्वकप फुटबलको समूह चरणका खेल, यस्तो बन्यो नकआउटको तालिका

काठमाडौं । जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकपको समूह चरण आइतबार सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) पुग्ने सबै टोलीको टुंगो लागेको छ । समूह ‘जे’का अन्तिम दुई