देश

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे आयोजना

पार्टी एकताको भ्रममा नपर्नुस्, संयुक्त संघर्ष आवश्यक छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कुनै पनि राजनीतिक दलसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट गर्दै नेता–कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रमाथि भएको

हामी समूहगत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई

लागुऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत मंगलबार पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर,

भारतीय अतिक्रमणविरुद्ध सुस्तावासी सडकमा, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’ भन्दै नाराबाजी

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका पीडित बासिन्दाले आफ्ना विभिन्न मागसहित आज काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार सुस्ताबासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै माइतीघर

मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएकाे छ। भेटमा उनीहरूबिच स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ–प्रदेश–स्थानीय

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कञ्चनपुरमा, मधेसबाहेक अन्य प्रदेशमा जारी

काठमाडौं । पछिल्लो २४ घण्टामा कोसी प्रदेशदेखि सुदूरपश्चिमसम्म देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो १.०५ बजे जारी गरेको सूचना अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरमा

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले राज्य

पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट स्कुटर चोरी गर्ने कार्यमा संलग्न ६ जना मानिसहरूलाई ३ थान स्कुटरसहित पक्राउ गरेको छ । गत असार १३ गते बेलुका अन्दाजी ६:३०

प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन सदस्य मनोनीत गरेको छ। संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विशेषज्ञ व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन