देश

मधेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गरिँदै, दलहरु छलफलमा

जनकपुरधाम, मंसिर १९ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुले आज दाबी पेस गर्ने समय आज सकिँदैछ । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजेका लागि

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ, मंसिर १९ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान

पियुको डिन कार्यालयमा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरमा अवस्थित डीन कार्यालयमा नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।  विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विश्वविद्यालय परिसरमै डिन कार्यालय सार्ने तयारी भएपछि विराटनगर

‘अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै कारण छैन’

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एघारौं महाधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बिहीबार आयोजित

मौलिक पर्व यःमरी पुन्ही मनाउँदै नेवार समुदाय

भादगाउँ । नेवार समुदायले मनाइने चाडपर्वहरूमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ । नेपाल सम्बतको

अत्यधिक चिसोले योजना निर्माण कार्य बन्द

हुम्ला । उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको

कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।  पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका

बुढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)