देश

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ ।  आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न

मार्गशीर्ष शुक्ल पूर्णिमा : धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।  मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुल देवता, गैडु देवता, गोठ देवता, महारुद्र,

ईश्वर पोखरेल र ओलीबीच ३ घण्टा भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणापछि पोखरेल आफ्नो समूहका नेताहरू लिएर भक्तपुरको गुण्डुस्थित

एनपीएल: चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनलेटस जितेर फिल्डीङ गर्ने निर्णय लिएको छ । चितवनले टस जितेर फिल्डीङ गर्ने निर्णय लिएपछि सुदुरपश्चिले ब्याटिङको निम्तो पाएको हो । स्दूरपश्चिमले यसअघि

प्रधानमन्त्री कार्कीले भनिन्- घोषित मितिमै निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समयमै चुनाव गराई युवाशक्तिलाई सत्ता सुम्पिन तयार रहेको बताएकी छिन्।​ ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ

एनपीएल: पोखरा काठमाण्डुसँग १३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनले जित हात पारेको छ। काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो। पोखराका

कांग्रेसले बहालवाला राष्ट्रियसभा र प्रदेश जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले अगामी निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीयका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले मङ्सिर १५ गते ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ

एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्। एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र

ओलीलाई शेरबहादुर तामाङको पनि समर्थन, उपमहासचिवमा उठ्ने घोषणा

काठमाडौं । नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्षमा केपी शर्मा