
जनकपुरधाम, ८ मङ्सिर। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णले मधेश प्रदेशका मन्त्रीहरुको

काठमाडौँ,८ मङ्सिर । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति

काठमाडौँ ८ मङ्सिर। सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ । क्षतिग्रस्त सरकारी र निजी संरचनाको पुनः निर्माणमा सरकारले औपचारिक रूपमा काम अघि बढाएको सहरी विकास

काठमाडौँ ८ मङ्सिर। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल

नेपालगञ्ज ८ मङ्सिर। एण्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् प्रति जैविक प्रतिरोध आधुनिक विश्वको गम्भीर जनस्वास्थ्य चुनौतीका रुपमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई साइलेन्ट प्याण्डेमिक (मौन महामारी) को रुपमा घोषणा गरिसकेको

काठमाडौँ ८ मङ्सिर । नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९

सिरहा। सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको लहान नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गमा आइतबार राति साढे ११ बजे प्रहरीले मालवाहक ट्रकबाट गाँजा बरामद गरेको हो। चेकजाँचका क्रममा ना।६ख

काठमाडौं । मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । ढुंगानासहितको उक्त समूह ज्ञापनपत्र बुझाउन दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जान लागेको हो