देश

काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला, पहिचान खुल्न बाँकी

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा दुई जना युवायुवती मृत फेला परेका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ स्थित काँक्रेविहार जंगलमा आज बिहान करिब साढे ११ बजे उनीहरू रुखमा झुन्डिएको अवस्थामा मृत

अब विधान बमोजिम विशेष महाधिवेशन हुन्छ, अलमलमा नपरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् । बिहानदेखि पार्टीभित्र र बाहिर उठिरहेको जिज्ञासालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत उनले

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सुनारसहितले सोमबार निर्वाचन आयोगमा दर्ता भएको सो पार्टी दर्ताको प्रमाण पत्र बाजागाजासहित लिएका हुन्। निर्वाचन आयोगका अनुसार

बारामा भन्सार छली नियन्त्रण गर्दा प्रहरी–तस्करबीच गोली हानाहान, सशस्त्रको भूमिकाप्रति प्रश्न

बारा । बाराको पचरौत नगरपालिका–चिकनी गाउँ, आइतबार राति भारतबाट भन्सार छलीका सामान ट्र्याक्टरमा लोड गरी नेपाल भित्र्याउने प्रयास रोक्न गएका नेपाल प्रहरीमाथि तस्कर समूहले गोली प्रहार गरेको छ । सीमावर्ती

एनपीएल-२: विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ। आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका

मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्यसचिव नियुक्तबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो ।यो बैठक मन्त्रालयको नियमित बैठक हो ।

रास्वपाको मुस्ताङ जिल्ला समिति गठन

मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्ताङमा पनि जिल्ला संगठन समिति विस्तार गरेको छ ।रास्वपा गठन भएको ४० महिनापछि सुदेश गुरुङको नेतृत्वमा संगठन समिति गठन विस्तार गरिएको हो ।

जेनजी मुभमेन्ट नेपालद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग, मन्त्रीहरूमाथि गम्भीर आरोप

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्टले कार्की नेतृत्वको सरकारले भ्रष्टाचार, पक्षपात र कुशासनमा गाढिएको आरोप लगाउँदै राजीनामा माग गरेको हो ।

एनपीएल-२: जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगर किङ्सविरूद्ध जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरमा जारी एनपीएलको पहिलो खेल ११:४५ मा खेल सुरू हुँदैछ। जारी

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने युवा रिहा

मोरङ। नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको