
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेकी छिन्। सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने गरी दिउँसो २:३० बजे बैठक बोलाएकी हुन्। बाराको सिमरामा भइरहेको घटनालगायत विषयमा छलफल गर्न बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ फर्काएका छन् । जवाफ फर्काउँदै उनले भदौ २४ मा अराजकता

बारा । सिमरामा आज पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ

बारा। बाराको सिमरामा आज पनि प्रदर्शन जारी छ । नेकपा एमालेका नेता-कार्यकर्ता र जेनजी युवाहरुबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भइरहेको छ । तनाव

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले नेता तथा इटहरी उपमहानगरका पूर्वप्रमुख द्वारिकलाल चौधरी निलम्बनमा परेका छन् । कोशी प्रदेश समितिको नवौँ बैठकले प्रदेश कमिटी

काठमाडौं । व्यवसायी एवं ठेकेदार श्रवण अग्रवालले आफूले नेपालको प्रचिलित कानून बमोजिम नेपाली नागरिकता प्राप्त गरेको बताएका छन् । अनलाइन नेपालमा २०८२ कार्तिक २३ गते आइतबार ‘सशस्त्रको ‘ठेक्का सेटिङ’मा गृहमन्त्री

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल न्यायाधीशमा सुनुवाइका लागि पेशी तोकिएको हो। आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दृश्य-अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् । बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै झाँक्रीले बिहीबार बिहान सामाजिक

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधबार साँझ आक्रमण भएको छ । साँझ करिब ६ बजे अपरिचित समूह कार्यालयमा छिरेर अभियन्ताहरूलाई लक्षित गर्दै दुर्व्यवहार तथा हातपात गरेको हो