
काठमाडौं, मंसिर ४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा

काठमाडौँ, ३ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,

काठमाडौँ, ३ मङ्सिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित

काठमाडौँ, ३ मंसिर । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समग्र सुरक्षा समन्वयबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। समितिको बैठकमा

काठमाडौँ । लगानी बोर्डको बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत ने.रु.९३,४०७,६३६,०००/-) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज ३ मङ्सिर । भेरी अस्पतालमा थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा आएपछि केही समययता मिर्गौला पीडित बिरामीको उपचारमा सहजता भएको छ । सेवा विस्तारसँगै अस्पतालको दैनिक उपचार क्षमता बढेको

विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । निरौला विराटनगर

वीरगञ्ज ३ मङ्सिर। बाराको जितपुर सिमरा क्षेत्रको जनजीवन सामान्य हुँदै गएसँगै आज दिउँसोदेखि लगाइएको कर्फ्यु आदेश राति ८ः०० बजे देखि हटाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर

जनकपुरधाम, ३ मङ्सिर मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको पद अनुकुल आचरण नगरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ। मधेश प्रदेश सभाको बुधबारको वैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक

काठमाडौँ । मधेस प्रदेशसभाको बैठक पुनः सुरु भएको छ । यसअघि सुरु भएलगत्तै १० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको हो । नेकपा एमालेकी सांसद शारदा थापाले अवरोध