
काठमाडौं । डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् । लिगका सबै प्रतियोगिता समयमै गर्न ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भएका ३२ वर्षीय भूपेन्द्र बस्नेत रहेका छन् । बस्नेतलाई

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर

सङ्खुवासभा, मंसिर ४ । संखुवासभाको मकालु आधार शिविर घुम्न गएका एक जनाको लेक लागेर मृत्यु भएको छ । दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको

बुटवल, मंसिर ४ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा सुनुवाइका लागि आज

तनहुँ, मंसिर ४ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चालक

नवलपुर, मंसिर ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा आज विहानै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मध्यविन्दु नगरपालिका–८ गडारखोला नजिकै

काठमाडौँ, मंसिर ४ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो । गत असोज २८ गतेबाट

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो १ बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । सचिवालय बैठकले ११औँ महाधिवेशनको तयारी र प्रतिनिधिसभा पुनःस्थापनालगायतका