देश

मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित, एमालेबाट एक सांसद उपस्थित

काठमाडौं। मधेश प्रदेश सभा बैठक सुरु हुनासाथ स्थगित भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेबाट उपस्थित एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित नरहेको बैठक कसरी सञ्चालन हुने

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गर्दै ओलीले भने- बोलेबापत उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै

सिमरा बजार क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै जेनजी युवाहरुको प्रदर्शन

बारा। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा एमालेका नेता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन

धरौटीबापत १० हजार तिर्न नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

मोरङ । जिल्ला कारागार मोरङमा एक जना थुनुवाको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्बूलाई अभद्र व्यवहार

वायुसेवा निगमको कार्यवाहक महाप्रबन्धकमा अमृतमान श्रेष्ठ

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

काठमाडौं । बाराको सिमरा क्षेत्रमा कर्फ्यु जारी भएपछि एमाले नेता महेश बस्नेतले जागरण सभा रोक्न विभिन्न दलआवद्ध समूहले जेनजीको नाममा अराजक भिड उतारेको आरोप लगाएका छन्। विमानस्थल आसपासमा जेनजी समूहले

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरी आज

कावा सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने तयारीमा विशेष महाधिवेशन पक्षधर

काठमाडौं। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्। संस्थापन पक्षका नेताहरूले भोलिको बैठकबाट कार्यसमितिको म्याद थप गर्ने बताउन थालेपछि दबाब दिनको

जेनजी र एमालेको झडपपछि सिमरा विमानस्थल तनावपूर्ण, बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो

राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दैछ। निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो। अहिले कुल निक्षेप ७४