देश

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मंगलबार उनलाई थप ४ दिन

मुग्लिन–पोखरा सडक दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं, मंसिर २ । मुग्लिन–पोखरा सडकखण्ड आजदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिमखण्ड दैनिक चार घण्टा पूर्ण तथा आंशिक बन्द

रुस–युक्रेन युद्धमा एक सय बढी नेपालीको मृत्यु, त्यति नै सम्पर्कबिहीन

काठमाडौं, मंसिर २ । रुस–युक्रेन युद्धमा हालसम्म एक सय चार जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी प्राप्त भएको छ । सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको रुस–युक्रेन युद्धमा एक

जेनजी प्रदर्शनमा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रेपलाञ्चोक, मंसिर २ । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए, बाँकी त्यहीँ अलमलिए

झापा । यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् भने

दुर्गा प्रसाईँ मध्यरातमा घरबाटै पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँ सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो

निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

काठमाडौँ,  १ मङ्सिर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताउनुभएको छ। प्रधानमन्त्री कार्कीले नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा आज

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

काठमाडौं १ मङ्सिर । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघसँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च

एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल

रुपन्देही १ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताउनुभएको छ । उहाँले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी