देश

लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई प्राथमिकता दिन आईजीपी कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक संजालको दुरूपयोगले सामाजिक सुरक्षा व्यवस्थामा चुनौति बढिरहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया

राष्ट्रिय परिचयमार्फत २ लाख २५ हजारले गराए मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयमार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो

१२ वटा स्टोर ध्वस्त भएका भाटभटेनीका मालिक गुरुङ भन्छन्–मलाई ‘स्वीट पेन’ भएको छ, म डुबे बैंक डुब्छ, रोजगारी गुम्छ

काठमाडौं । विगत चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यावसायिक जीवनमा अनेक उतारचढाव आएको बताएका छन्। कर दिवसका दिन आज सरकारले

सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

महावीर पुनको चेतावनी – जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरू राजनीतिक दल दर्तातर्फ आकर्षित हुँदै गएको प्रवृत्तिप्रति असन्तुष्टि प्रकट गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरूको भाषा परीक्षा आजबाट सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको परीक्षा हुँदै

तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का !

काठमाडौं । राजधानीमा वर्षौंदेखि रोकिएका सडक निर्माण योजनालाई अघि बढाउन सरकारले कडा कदम चाल्दै सोमबार सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का रद्द गरेको छ । मंसिर १ गते सार्वजनिक

देउवा, प्रचण्ड र खड्का निवासको खरानीमा पैसाको अवशेष, यस्तो छ फरेन्सिक रिपोर्ट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस नेता दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष भेटिएको छ ।

एकैसाथ तोडियो सडक निर्माणका २५ ठेक्का (सूचीसहित)

काठमाडौं, मंसिर १ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सडक निर्माणका ठेक्का एकैसाथ तोडेको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५