देश

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् भने

दुर्गा प्रसाईँ मध्यरातमा घरबाटै पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँ सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो

निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

काठमाडौँ,  १ मङ्सिर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताउनुभएको छ। प्रधानमन्त्री कार्कीले नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा आज

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

काठमाडौं १ मङ्सिर । जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघसँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च

एमाले चुनावबाट भाग्ने पार्टी होइन : महासचिव पोखरेल

रुपन्देही १ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताउनुभएको छ । उहाँले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम 

चितवन १ मङ्सिर । उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा नेपाल पत्रकार महासङ्घ चितवनको सहकार्यमा चितवनका पत्रकारलाई आर्थिक पत्रकारिता तालिम दिइएको छ । आइतबारबाट उद्योग वाणिज्य सङ्घको परिसरमा सुरु भएको तालिमको

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ १ मङ्सिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका

मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ १ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।  पूर्व राष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा सोमबार भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचार

मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न

एनपीएल उद्घाटन खेलः जनकपुरविरुद्ध टस जितेको काठमाडौंले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) को दोस्रो संकरण आजबाट सुरु भएको छ । एनपीएल सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ