देश

लन्डनमा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थी मृत भेटिए

लन्डन । लन्डनमा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको भल्चौर ७ का योमन चन्द मंगलबार बिहान ९ः३० बजे लन्डन

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन, कार्तिक २६ । इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार

कस्तो रहला आजको मौसम ?

काठमाडौं, कार्तिक २६ । आज (बुधवार) देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश तथा बागमती

कांग्रेस बैठकः एक सय ३५ जनाले राखे धारणा

काठमाडौँ, २५ कात्तिक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म एक सय ३५  जनाले धारणा राख्नेक्रम सकिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको बैठकमा नेताबिच

त्रिविको जग्गा मिच्ने र बिक्री गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन

काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।प्रधानमन्त्री कार्कीले मङ्गलबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री

वैवाहिक करणी मुद्दा : कारागारबाट छुटेकै राति श्रीमतीको हत्या

पर्वत, २५ कात्तिक ।  मोदी गाउँपालिका–६, दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६, दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट

एमसिए नेपालले बनाउने प्रसारण लाइनका क्षेत्रमा रुख रोप्न नपाइने

काठमाडौँ । सरकारले एमसिए नेपालले निर्माण गर्ने ४ सय के भि विद्युत् प्रसारण लाइनको मध्य रेखाबाट दायाँ–बायाँ २३/२३ मिटरमा पर्ने जग्गामा रूख रोप्न र कुनै संरचना बनाउन निषेध गर्ने निर्णय गरेको

मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

जनकपुरधाम २५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सात दलका नेता तथा कार्यकर्ताको विरोधका बीचमा आज साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ ।  मुख्यमन्त्री

रक्तसञ्चार केन्द्र सञ्चालन गर्न करोड अभियान

काठमाडौँ, २५ कात्तिक । सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ ।  सो अभियानमा २५ हजार रुपियाँ सहयोग गर्ने ६ जना माधवप्रसाद कोइराला, बच्चु कोइराला,

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्