
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागेको हो । संसद सचिवालयका अनुसार आजको

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको कामकाज संवेदनशील र जिम्मेवारीपूर्ण रहेको बताउँदै सुशासन र स्थायित्वका लक्ष्यसहित सरकार अघि बढिरहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत धेरै विषयमा बोल्न

काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमुखी दृष्टिकोणबाट हल गर्न आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको

धनगढी । कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २

काठमाडौँ, कार्तिक २३ । नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन तयारीसम्बन्धी

काठमाडौं, कार्तिक २३ । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकिएको छ । विभाजनपूर्व पार्टी महासचिव रहेका भुसाललाई शनिबार भर्जुअल रुपमा बसेको केन्द्रीय सदस्यको बैठकले संयोजक तोकेको हो

दाङ, कार्तिक २३ । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । औषधि अड्किएर स्थानीय शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु

काठमाडौँ, कार्तिक २३ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा अधिकांश स्थानमो मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

हेटौँडा, कार्तिक २३ । मकवानपुरको हेटौँडामा बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । हेडौँडा–९ माष्टरचोकस्थित पूर्व पश्चिम सडक खण्डमा शनिबार राति ११ बजेतिर बसले ठक्कर दिँदा नामथर

गोरखा, कार्तिक २३ । गोरखाको सिरानचोकमा माइक्रोबस दुर्घटना भएको छ । सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् । भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख