
काठमाडौँ १९ कात्तिक। विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ

काठमाडौँ,१९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबिच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री

चितवन । चितवनमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार नाघेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनका अनुसार जिल्लामा बसोबास गर्ने स्थायी र अस्थायी गरी पाँच लाख

काठमाडौँ १९ कात्तिक। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत

काठमाडौँ, १९ कात्तिक। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताउनुभएको छ। काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको

काठमाडौँ, १९ कात्तिक । नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनिल घिमिरेलाई दिइएको छ । निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीको

काठमाडौं । नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो । आज कारोबार रकम घटेको छ । आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी

काठमाडौं । माओवादीसँगको पार्टी एकताको विषयमा माधवकुमार नेपालसँग रुष्ट बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्ततः प्रचण्ड–नेपालसँग मिलेका छन् । माओवादी र नेकपा एससँगै दशवटा पार्टी मिलेर बनेको

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर