देश

एमालेमा फर्किने घोषणा गर्दै किसान श्रेष्ठले भने- हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ

काठमाडौं । एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित

एकीकृत समाजवादी पार्टीसँगको यात्रा आजैबाट टुंगियो: रामकुमारी झाँक्री

काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले आजबाट एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले

यूएईविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। यूएईको दुबइस्थित

सरुवा भएको ६० दिनसम्म उपसचिवले उद्योग विभाग छाडेनन्, महानिर्देशककै संरक्षण

काठमाडौ । गएको भदौ १२ गते भएको सरुवा भएका उपसचिवहरु अझै पनि खटाएको स्थानीय तहमा हाजिर हुन गएका छैनन् । निजामती सेवा ऐन नियममा सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा

जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि बोलाएको छ । जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयानका

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। आज सुनको मूल्य प्रति तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। महाधिवेशनको मिति टुंग्याउने विषयमा सहमति नजुटेकै समय हिजोबाट सुचारु भएको बैठक आज बिहान साढे ११ बजे सानेपामा बस्ने मुख्य सचिव

ओलीपछि झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं, कार्तिक १९ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । आफ्नी पत्नी जेन–जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको

चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु

दमौली, कार्तिक १९ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ

हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद

हुम्ला, कार्तिक १९ । हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा मंगलबार राति बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट ३५१