
काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला आज हुँदैछ । विशेष महाधिवेशन पक्षधरले यसअघि भेला सम्पन्न गरेका थिए । त्यसको ‘काउन्टर’मा नियमित महाधिवेशन पक्षधरले भेला गर्न लागेका हुन्

काठमाडौं । नेपाल स्काउटले राजधानीको लैनचौरस्थित आफ्नै जग्गा कब्जामा राखिरहेको कांग्रेस नेता दीपक खड्काको कम्पनी ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ लाई बक्यौता रकम तिरी ७ दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा प्रश्न उठाएका छन् । उनले निकोलस भुसालको अभिव्यक्तिलाई लिएर गरिएको कारबाही र एमाले नेता महेश बस्नेतको विवादास्पद अभिव्यक्तिप्रति देखाइएको

काठमाडौँ, कार्तिक २० । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् । आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न मुद्दा

काठमाडौं, कार्तिक २० । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत

धनगढी, कार्तिक २० । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

सुनसरी, कार्तिक २० । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् । उनले

काठमाडौं, कार्तिक २० । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण माग गरेको छ । आयोगले आइजिपी खापुङलाई

काठमाडौं, कात्तिक २० । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज (बिहीबार) बिहान देशका तराई भूभागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ