
काठमाडौं, कार्तिक १३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्न लागेको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा

काठमाडौं, कार्तिक १३ । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका

काठमाडौं, १२ कात्तिक । विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइपर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको ओमतेक्स आइसिडब्लुसी क्रिकेट इन्टिच्ययुडमा मा पठाएको छ। मंगलबार

काठमाडौँ १२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले

काठमाडौं १२ कात्तिक । भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले हालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश मेघराज पोखरेलको एकल

काठमाडौ १२ कात्तिक । नेपाल टेलिकमले देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्री वाइफाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध

काठमाडौँ १२ कात्तिक । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा रहेका जेनजी प्रतिनिधिहरूले आफ्ना मुख्य जोड चुनावसँगै सुशासन पनि रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल

काठमाडौँ, १२ कात्तिक। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको

काठमाडौँ, १२ कात्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको

काठमाडौँ १२ कात्तिक। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले