देश

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, असोज २६ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी

मनास्लु हिमाल आरोहीबाट १५ करोड ७६ लाख ४० हजार राजश्व सङ्कलन

गोरखा २५ असाेज । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँमा रहेको ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३७४ जनाले अनुमति पाएका छन् ।  हिमाल आरोहणका

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौं २५ असोज। अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन्

बारामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

वीरगञ्ज २५ असाेज। बाराको सिम्रौनगढमा आज बिहान माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटंकी नजिक माटो खन्ने

सर्याे कांग्रेस केन्द्रीय समिति बैठक, असोज २८ गते बस्ने

ललितपुर, २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्नेभएको छ । असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि

बैतडीको पाटनमा युपिपिएल–५ सुरु

बैतडी २५ असाेज। बैतडीको पाटनमा आजदेखि पाँचौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (युपिपिएल–५)सुरु भएको छ ।  शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरिएको छ । आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दको

धनुषाका आधा दर्जन पालिकाको सभा नभएपछि कर्मचारी र शिक्षक तलबबाट वञ्चित

जनकपुरधाम २५ असाेज। धनुषा जिल्लाका आधा दर्जन पालिकाहरूको सभा नभएका कारणले कर्मचारीहरूले हिन्दुहरूको महान् चाडपर्वको समयमा तलब भत्ता पाउनबाट वञ्चित भएका छन् ।  जिल्लाको मिथिला, क्षिरेश्वरनाथ, कमला, हंशपुर नगरपालिका तथा औरही

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

ललितपुर २४ असाेज । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।  आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ २४ असाेज। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि आज उहाँको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको

साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार प्राडा. त्रिपाठीलाई

काठमाडौँ, २५ असोज । यस वर्षको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको छ। विसं २०३९ देखि साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्य सन्ध्याद्वारा आज यहाँ आयोजित