
काठमाडौँ २५ असाेज। जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल लगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री

इलाम २५ असोज। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका-१०, माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको

धनगढी, असोज २५ । कैलालीमा गएराति एक युवकको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैमा रक्सी पार्टीमा विवाद हुँदा सोही वडाका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या

काठमाडौँ २४ असाेज। सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ । अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता,

काठमाडौँ २४ असाेज। नेपाल बीमा प्राधिकरणले देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम रु.२३ अर्ब २२ करोड ८७ लाख पुगेको जनाएको छ । विभिन्न १४

काठमाडौँ, २४ असोज । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार मोटरसाइकल र्याली आयोजना गर्न वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । शनिबार मोटरसाइकल र्याली आयोजना गर्ने भनिएको

काठमाडौँ, २४ असोज। नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्यांकन गरेर छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल लिएको जानकारी गराएको छ। नेपाली सेनाले शुक्रबार विज्ञप्ति

काठमाडौँ २४ असाेज। राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको

काठमाडौँ २४ असाेज। गृहसचिव रामेश्वर दङ्गालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्व सुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण

भक्तपुर २४ असाेज। नेकपा (एमाले)को ५८औँ सचिवालय बैठकले सरकारलाई इतिहासमा स्थापित राजनीतिक दलहरूलाई इन्कार गर्ने बाटोमा नजान आग्रह गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकले